logo
  • Monday, 26 February 2024

तिम्ल्याहाव्दारा विद्यालय उद्घाटन

Published Date : February 13, 1997
काठमाडौं,२ फागुन २०५३ । काठमाडौं महानगरपालिकाका ओडा नं. ३५ त्रिदेवीनगरमा तिम्ल्याहाको नामवाट राखिएको नेपालको पहिलो विद्यालय  ै त्रिदेवी इंगलिस वोर्डिङ स्कूल  ै को स्थानीय २ वर्षीया तिम्ल्याहा कन्याहरु श्रद्धा, कुसुम र अन्जलीले श्रीपन्चमीको अवसरमा हिजो उद्घाटन गरे ।

विद्यालयको संस्थापक अनिता सापकोटा र पाचार्य शारदा सापकोटा हुनुहुन्छ । 

वि.सं. २०५१ माघ  २५ गते कोटेश्वरमा जन्मेका तिम्ल्याहा कन्याकै नामवाट  २०५२ जेठ महिनामा कोटेश्वरको दक्षिण पूर्वको ठूलो वस्तीलाई औपचारिक रुपमा त्रिदेवीनगर  नामाकरण गरिएको थियो ।रासस

———

Facebook Comments

Top