logo
  • Thursday, 25 July 2024

गोरख शम्शेर राणाको जीवनी

Published Date : February 13, 1997
काठमाडौं, २ फागुन २०५३ । गोरख शम्शेर ज.ब.राणाको जन्म विक्रम सम्व्त २०२५ साल फागुन ६ गते काठमाडौंमा भएको हो । 

उहांले संयुक्त राज्य अमेरिकाको अर्वानास्थित इलोनोइ विश्वविद्यालयवाट सन् १९९४ मा वाणिज्यशास्त्रमा स्नातकोत्तर र इलोनोइको नक्स कलेजवाट कलामा स्नातक उपाधि प्राप्त गर्नु भएको छ । 

श्री राणाको प्रारम्भिक शिक्षा भारतको दार्जीलिङ्गस्थित सेण्ट जोसेफ कलेजका साथै काठमाडौंको सेण्ट जेभियर्स स्कूल र वुढानीलकण्ठ स्कूलमा भएको थियो ।

उहां सन् १९९४ देखि नेपाल ग्रिण्डलेज वैंकमा कार्यरत हुनहुन्छ । रासस

–––––––––

Facebook Comments

Top