logo
  • Tuesday, 16 July 2024

प्रशिक्षण कार्यक्रम

Published Date : February 13, 1997
ललितपुर, २ फागुन २०५३ । नेपाल हस्तकला उद्योग संघ र जेड.डि.एच.पार्टनरशीप प्रोग्राम, सिंगापुरको सहयोगमा संचालीत १५दिने काष्ठकला आधारभूत डिजाइन सम्बन्धी प्रशिक्षण कार्यक्रम आजदेखि ललितपुरमा शुरm भयो ।  

नेपाल काष्ठ कला उद्योग संघका संस्थापक सदस्य मोतीलाल शिल्पकारले उदघाटन गर्नु भएको सो समारोहमा हरिलाल सुवेदी, किरणकुमार स्थापीत,मोहनमान गुरुंग लगायतका वक्ताले काष्ठ कलाको महत्व र समस्या वारे प्रकाश पार्नु भयो।         

नेपाल हस्तकला उद्योग संघका अध्यक्ष इन्द्रवहादुर शाक्यले सो समारोहको सभापतित्व गर्नु भएको थियो। रासस

———

Facebook Comments

Top