काठमाडौं, २ फागुन २०५३ । गोरख शम्शेर ज.ब.राणाको जन्म विक्रम सम्व्त २०२५ साल फागुन ६ गते काठमाडौंमा भएको हो ।…
काठमाडौं, २ फागुन २०५३ । श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाहको शुभ जन्म विक्रम सम्वत् २०३३ साल असोज ३०…
(भोलि फागुन ३ गते प्रचार प्रसार गर्ने) काठमाडौं, ३ फागुन २०५३ । श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाह तथा…
काठमाडौं, २ फागुन २०५३ । उड्डयन, भौतिक सुविधा र वातावरणीय अवस्थाको प्रवध्र्दन गरी दिगो पर्यटन विकासका लागि व्दिपक्षीय सहयोगको अभिवृध्दि…
तनहूं(दमौली), २ फागुन २०५३ । तनहूंको दमौलीमा आयोजना गरिएको राष्ट्रिय साहित्य सम्मेलनको दोश्रो दिन आज विशिष्ट आमन्त्रित साहित्यकारहरु, प्रतियोगी एवं…
काठमाडौं, २ फागुन २०५३ । नेपाल जस्तो विभिन्न धर्म र जात जाति भएको देशले आपसमा सहिष्णुता र वन्धूत्वको भावनाको प्रदर्शन…
काठमाडौं, २ फागुन २०५३ । अमेरिकी राजदूत स्याण्डी भोगेल गेसाङ्गले डा.मुकेशकुमार चालिसेलाई आज यहां संरक्षण पुरस्कार–१९९६ प्रदान गर्नु भयो ।…
काठमाडौं, २ फागुन २०५३ । राष्ट्रिय सभाका अध्यक्ष वेनीवहादुर कार्कीले काठमाडौं जिल्ला गोलढुंगा गाविसमा रहेको पुरानो गुहेश्वरी मन्दिरको गुरु योजना…
काठमाडौं, २ फागुन २०५३ । वाणिज्य मन्त्री रामकृष्ण आचार्यसंग आज प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका राजदुत किम थेअ जोङ्गले शिष्टाचार भेट…
काठमाडौं, २ फागुन २०५३ । श्री ५ को सरकारले पूर्वान्चल तथा मध्यमान्चल विकास क्षेत्र अन्र्तगत पर्ने जिल्लाहरुको लागि गठित निर्वाचन…